२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदल बैठक सकियो, अझै सहमति हुन सकेन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न नसकि आजलाई बैठक सम्पन्न भएको छ । 

यद्यपि भोलिसम्म सहमतिमा पुग्ने प्रयास हुने बैठकबाट बाहिरिएका नेताहरुले बताएका छन् ।

लामो समयदेखि अनौपचारिक संवादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल जारी राखेका छन् ।