२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा फाइनल : पहिलो हाफमा ब्राजिलविरुद्ध अर्जेन्टिनालाई अग्रता



अ+ अ-

एजेन्सी । कोपा अमेरिका २०२१ फुटबल ट्रफिका लागि अहिले ब्राजिल र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन् । 

ब्राजिलको माराकाना मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । 

खेलको २२ औं मिनेटमा एंगेल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।