२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइप्रसमा राष्ट्रपतिको निर्वाचन शुरु



अ+ अ-

एजेन्सी । साइप्रसमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन शुरु भएको छ । मतदान सम्पन्न भएको लगभग दुई घण्टा पछि परिणाम सार्वजनिक हुने बताइएको छ ।

मुख्य निर्वाचन अधिकृत कोस्टास कन्स्टान्टिनौले ग्रीस, बेलाइत, बेल्जियम र संयुक्त राज्य अमेरिका लगायत देशमा रहेका १० हजारभन्दा बढी मतदाताले उतैबाट मतदान गरेका छन् ।

कुल पाँच लाख ६१ हजार भन्दा बढी मतदाता रहेका थिए ।