२५ मंसिर २०८२, बिहीबार
,
Latest
कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं: मन्त्री कुलमान घिसिङ स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिन माग गर्दे उमेश आयोगमा



अ+ अ-

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगसमक्ष आधिकारिकरुपमा आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिन निवेदन दिनुभएको छ ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको सांसद पद नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले खारेद गरिदिएपछि निकटम प्रतिद्वन्द्वीका हैसियतले उक्त पद आफूलाई प्रदान गर्न श्रेष्ठले आयोगसमक्ष निवेदन दिनुभएको हो ।

नेपाली नागरिकताको प्रमाणपत्र नभएको अवस्थामा लामिछानेले उक्त क्षेत्रबाट निर्वाचित भएको भन्दै अदालतले उहाँको सांसद पद खारेज गरेको थियो ।