२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । 

आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

आजै पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलको बैठकमार्फत एकताको सन्देश दिने एमालेको तयारी थियो । 

यद्यपि पावर सेयरिङमा सहमति जुट्न नसक्दा अझै ठोस निर्णय आउन सकेको छैन । एमालेमा पार्टी एकताका लागि दोस्रो तहका नेता पछिल्लो समय सक्रिय छन् ।