२१ असार २०८३, आईतवार
,
Latest
संवेदनशील विषयमा मन्त्रीहरूको अभिव्यक्ति प्रति गगन थापाको असन्तुष्टि, ‘सरकारले संविधानको संवेदनशीलता बिर्सियो’ मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले एकताबारे घनश्यामले किन गरे यस्तो दावि, के एमालेमा होला त एकता ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले वार्तामा खासै प्रगति नभएको बताएका छन् । पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक चलिरहेको समयमा अर्थ मन्त्रालयबाट बाहिरिएका नेता भुसालले यस्तो दावि गरेका हुन् । 

कार्यदल बैठक चलिरहेको समयमा बाहिरिएका उनि बैठक स्थलमा प्रवेश गर्दै गर्दा भुसालले वार्तामा खासै प्रगति नभएको बताए । ‘हिजो जहाँ थियो आज पनि त्यही छौं’ भुसालले भने ।

दिउसो माधव नेपालसँग परामर्श गरेका भुसालले कार्यदलको बैठक जारि रहेपनि कुनै प्रगती नभएको बताएका हुन् । विहान सवा ९ बजेदेखि बसिरहेको कार्यदलको बैठकबाट बाहिरिएका अर्थमन्त्री विष्णु पौडेल पनि पुनः बैठक स्थलमा पुगेका छन् ।

कार्यदलको बैठकलाई देखाएर एमाले स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित गरिएको महासचिव इश्वर पोखरेलले जानकारी गराएका छन् ।