२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्डलाई टाइब्रेकरमा हराउँदै इटालीले जित्यो युरो कपको उपाधि



अ+ अ-

एजेन्सी । इटालीले युरो २०२० को उपाधि जितेको छ । इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै इटालीले ट्रफी उचालेको हो । 

इंग्ल्यान्डको वेम्ब्ली स्टेडियममा भएको खेलमा निर्धारित समयसम्म १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा गएको हो । 

खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डका लुक शले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।  

यता ६७ औं मिनेटमा लिओनार्दो बोनुचीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 
 




भर्खरै