२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो बन्यो अजय देवगन स्टारर ‘भुज: द प्राइड अफ इन्डिया’को ट्रेलर



अ+ अ-

एजेन्सी । अजय देवगन स्टारर 'भुज: द प्राइड अफ इन्डिया'को एक्शनले भरिपूर्ण टिजर आइतबार रिलिज भएको थियो ।

आज सोमबार फिल्मको ट्रेलर सार्वजनिक भएको । ट्रेलरमा सञ्जय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेहीलाई समेत देखाइएको छ ।

अजय देवगनले भारतीय वायु सेनाको स्क्वाड्रन लीडर विजय कार्णिकको भूमिकामा देखा परेका छन् ।

फिल्म १३ अगस्टमा ओटीटी प्लेटफर्म ‘डीज्नी प्लस हटस्टार’मा रिलिज हुनेछ ।