२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फैसलाप्रति के भन्छन् देउवा ?



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर ठहर गरेको फैसलालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक भएको बताएका छन् । 

अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनको भनाई छ । 

संसद विघटनलाई बदर गर्दै सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । 

सरकार गठनबारे सोधिएको प्रश्नमा उनले गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्ने पनि बताए ।