२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । 

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेको हो । 

वरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई बैठकमा बोलाइएपनि सो समूहका नेता भीम रावल बैठकमा सहभागी भएका छन् ।