२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवासँगको छलफलपछि मात्र माओवादीले मन्त्री टुंगो लगाउने



file
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने भएके छ । 

जसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने तय भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिला अध्यक्ष प्रचण्डले शेरबहादुर देउवासँग कुराकानी गर्ने त्यस कुराकानीको आधारमा हामीले आवश्यक निर्णय गर्ने बताए । 

नामको बारेमा आज छलफल नै नभएको उनको भनाई थियो । 

यता कांग्रेस सभापति देउवाले आजै साँझ सानो आकारको मन्त्रिपरिषदसहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।