काठमाडौं । विश्व सम्पदमा सूचिकृत स्वयम्भू महाचैत्य आन्तरिक र बाह्य पर्यटनहरु पुग्ने काठमाडौैको एक प्रमुख गन्तव्य हो ।
यो काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। मौसम सफा रहेको समयमा यहाँबाट उपत्याकाको चारै तीर नियाल्न सकिन्छ । पर्यटकहरुले बादर पाउने मन्दीरका रुपमा पनि चिन्ने गरेका छन् ।
बिहानको समयमा यहाँ बादर परेवालाई खाना खुवाउने, बत्ति बाल्ने र बिहानीयात्रा गर्नेहरुको प्राय भिड हुन्छ । स्वयम्भू परिसरमा पुगेर फोटो पत्रकार बिदुर पाण्डेले खिच्नु भएको तस्वीरहरु :