२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नबाली भन्दा घाँसबाट मनग्य आम्दानी, कतिसम्म हुन्छ ? जान्नुहोस्



अ+ अ-

देउखुरी । अन्न बालीभन्दा घाँसबाट राम्रो आम्दानी हुने भएकाले बिक्रीका लागि घोराही–१७, गैरागाउँका किसानले घाँस पालेर राखेको छ। एक बिघा जमिनबाट हिउँद र बर्खामा घाँस बिक्री गरेर रु एक लाखभन्दा बढी कमाइ हुने जग्गाधनी बताउँछन् । तस्बिर : रन्जिता अधिकारी, रासस