२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामको सुन्दरता



अ+ अ-

जनकपुर । जनकपुरधाममा पौराणिक र ऐतिहासिक पर्यटकिय स्थलको रुपमा जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, मणिमण्डप, र्स्वर्गद्वार, लगायतका छन्। वि।सं।२०७१ साल बाट यस नगरपालिकाको नाम जनकपुरधाम कायम रही उप(महानगरपालिकामा परिणत भएको हो ।

समुद्री सतहबाट ९० मीटर उचाईमा रहेको छ । संघीय राजधानी काठमाण्डौं देखि ४५० कि.मि.को दुरीमा रहेको छ जनकपुरधाम । यस उपमहानगरपाकिाको औषत तापक्रम न्यूनतम ७ डिग्री देखि अधिकतम ४० डिग्री सम्म मापन भएको देखिन्छ ।     

 तस्बीर: बिरेन्द्र रमणको फेसबुकबाट