९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् आँखा सम्बन्धी ११ वटा रोचक तथ्य, जान्न चाहानुहुन्छ ?



अ+ अ-

१) एक स्वस्थ मानिस प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक ।

२) आँखा करीब २० लाख भागहरु मिलेर बनेको हुन्छ ।

३) आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगत प्रवाह हुँदैन ।

४) एउटा आँखाको तौल करीव २८ ग्राम हुन्छ ।

५) आँखा खुल्ला राखेर हाछिउ गर्न सम्भव हुँदैन् ।

६) जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन् ।

७) भर्खर जन्मेको बच्चामा रुँदा पनि आँसु आउँदैन ।

८) हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०।३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करीव ३० मिनेट झिम झिम गर्दा बन्द हुने गर्छ ।

९) आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।

१०) पृथ्वी समतल भएको भए आँखाले ५० कि।मी। पर रहेको बलिरहेको बत्ति देख्ने क्षमता हुन्छ ।

११) मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ । 

(एजेन्सी सहयोगमा)