६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३०१ औँ पृथ्वी जयन्ती मनाउने राप्रपाको तयारी– फोटोफिचर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०१औँ पृथ्वी जयन्ती मनाउन र्यालीको तयारी गरेको छ । विभिन्न झाँकीसहित राप्रपाको र्याली भृकुटीमण्डपबाट सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकतर्फ प्रस्थान गर्ने तयारी भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभएको छ ।

उहाँका अनुसार र्यालीको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गर्दै हुनुहुन्छ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।