२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३०१ औँ पृथ्वी जयन्ती मनाउने राप्रपाको तयारी– फोटोफिचर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०१औँ पृथ्वी जयन्ती मनाउन र्यालीको तयारी गरेको छ । विभिन्न झाँकीसहित राप्रपाको र्याली भृकुटीमण्डपबाट सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकतर्फ प्रस्थान गर्ने तयारी भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभएको छ ।

उहाँका अनुसार र्यालीको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गर्दै हुनुहुन्छ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।