२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लासँग टोटेनहम घरेलु मैदानमै स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ । गएराति सम्पन्न खेलमा टोटेनहम घरेलु मैदानमै एस्टन भिल्लासँग २–० गोलले पराजित भएको हो ।

एस्टन भिल्लालाई जित दिलाउन ५० औं मिनेटमा एमी बुन्डियाले तथा ७३ औं मिनेटमा डुगलास लुइजले गोल गरे ।

यो नतिजासँगै एस्टन भिल्ला १७ खेलबाट २१ अंकसहित १२ औं स्थानमा छ । समान खेलबाट ३० अंकसहित टोटेनहम भने पाँचौं स्थानमा छ ।