९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी ४ मा सञ्चारमन्त्री कार्कीको अग्रता, एमालेका कुसियत २४५ मतले पछि



अ+ अ-

काठमाडौं । सुनसरी ४ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

३२ वडामध्ये २८ वटा वडाको गणना सकिँदा कार्कीले २६ हजार ९९८ मत ल्याएका छन् ।

यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीश कुसियतले २६ हजार ७५६ मत ल्याएका छन् । उनीहरुबीच २४५ मतको अन्तर छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार अहिले बराह ११ र भोक्राह नरसिंह ७ को दुई वटा वडाको मत गणना भइरहेको छ । गन्न बाँकी रहेका कोसी( ६ र बराह( १० मा ५ हजार ८ सय १८ मत खसेको छ ।