४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकः प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती चौधरी



अ+ अ-

काठमाडौं । नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिक २०२० को महिला १०० मिटर दौडको प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । आज (शुक्रबार) बिहान भएको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भएकी थिइन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् ।

प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन् ।

प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन् ।