२ पुष २०८२, बुधबार
,
Latest
एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकः प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती चौधरी



अ+ अ-

काठमाडौं । नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिक २०२० को महिला १०० मिटर दौडको प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । आज (शुक्रबार) बिहान भएको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडी मध्ये आठौं भएकी थिइन् । उनले १२.९१ सेकेण्डमा दूरी पूरा गरिन् ।

प्रारम्भिक चरणमा तीन हिटमध्ये नेपालकी सरस्वती हिट २ मा थिइन् ।

प्रारम्भिक चरणमा कूल २७ खेलाडीले प्रतिस्पर्धा गरेकोमा हरेक हिटको शीर्ष तीन र अर्को एक उत्कृष्ट समय हुने खेलाडी गरी १० जना महिला १०० मिटरको राउण्ड १ मा प्रवेश गरेका छन् ।