९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापमा कांग्रेसका कान्छाराम फराकिलो मतान्तरले निर्वाचित



अ+ अ-

रामेछाप । रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम निर्वाचित भएका हुन् ।

कान्छारामले ४७ हजार ९९ मत ल्याउदा एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए । कान्छाराम र ढुङ्गेलबिच १६ हजार ३६९ को मतान्तर रहेको छ ।

रामेछापमा एक लाख ८० हजार १०६ मतदाता रहेका छन् । त्यसमध्ये ८८ हजार ६८० मत खसेको थियो भने ८३ हजार ८९९ मत सदर भएको थियो ।