१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा निर्वाचित, भानुभक्त ढकाल र रेखा थापा पराजित



अ+ अ-

काठमाडौँ । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन् ।

उनले नेकपा एमालेका भानुभक्त ढकाल र राष्ट्रिय प्रजातान्त्रिक पार्टीकी रेखा थापालाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणामअनुसार शर्माले ४६ हजार ९३६ मत ल्याएका छन् भने ढकालले २५ हजार ७४ मत ल्याउँदा तेस्रो नम्बरमा रहेकी रेखाले १० हजार ७१० मत प्राप्त गरिन् ।

 




भर्खरै