• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

पाल्पा १ मा एमालेका आचार्य निर्वाचित



काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पाल्पा निर्वाचन क्षेत्र नं १ बाट नेकपा (एमाले) का उम्मेदवार नारायण आचार्य निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न बाँकी छ । आचार्यले नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई पराजित गरेका हुन् ।