६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरी–२ बाट शरतसिंह भण्डारी निर्वाचित



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार शरतसिंह भण्डारी महोत्तरी–२ बाट निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत पाए । नेकपा (एमाले) का राम परीक्षण यादवले १० हजार २५८, जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९७१ र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत ल्याए ।