६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरी–२ बाट शरतसिंह भण्डारी निर्वाचित



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार शरतसिंह भण्डारी महोत्तरी–२ बाट निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत पाए । नेकपा (एमाले) का राम परीक्षण यादवले १० हजार २५८, जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९७१ र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३६० मत ल्याए ।