९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा राप्रपाका दीपक बोहराको अग्रता, गृहमन्त्री खाण पछ्याउँदै



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराले अग्रता बनाउनुभएको छ । उहाँले नेपाली कांग्रेसका बालकृष्ण खाणसँग ४७३ मतले अग्रता बनाउनुभएको छ ।

प्राप्त पछिल्लो मतगणनाअनुसार बोहराले २७ हजार ६३१ मत पाउनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री खाणले २७ हजार १५८ मत प्राप्त गर्नुभएको छ । अब करिब १८ हजार मत गन्न बाँकी रहेको बताइएको छ ।

अन्य उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ र नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु तीन हजार २६९ मत पाउनुभएको छ । त्यस्तै हाम्रो नेपाली पार्टीका प्रअयात बन्जाडेलाई एक हजार २११ मत आएको छ ।