४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा ३ बाट राजेन्द्र लिङदेन निर्वाचित



अ+ अ-

काठमाडौं । झापा क्षेत्र नं.३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्ष लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । लिङदेन र सिटौलाबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।

लिङदेनले यसअघि पनि सिटौलालाई पराजित गरेका थिए ।