![](https://newspolar.com/wp-content/uploads/2022/03/Pradeep-gyawali_77Glk1NXk1.jpg)
गुल्मी । गुल्मी १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीको अग्रता रहेको छ ।
भण्डारीले उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप ज्ञवालीलाई ३९८ मतले पछि पार्दै अग्रता बनाएका हुन् ।
भण्डारीले १४ हजार ४७३ मत पाएका छन् भने एमालेका ज्ञवालीले १४ हजार ७५ मत पाए ।