२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर २ः छ सय एक मतले पछि परे महेश बस्नेत



अ+ अ-

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणामअनुसार थापाले २२,२३९ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतलाई ६०१ मतले अग्रता लिएको हो ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले २१,६३८ मत पाएका छन् ।

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो ।