१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् एमाले स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले साउन २४ गते एमाले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।  आइतबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको बैठकले देशभरका सबै पालिकास्तरमा आउँदो असोज ९ सम्म अधिवेशन गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम पनि सहभागी रहेका थिए । नेपाल पक्ष सहभागी भने बैठकमा सहभागी भएको थिएन ।

स्थायी कमिटीको बैठक सोमबार ३ बजे पुनस् बस्ने उनले बताए ।