९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–३मा राप्रपाका पाण्डेको अग्रता



अ+ अ-

काठमाडौं। चितवन–३ को प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा राप्रपाका विक्रम पाण्डेले अग्रता लिनु भएको छ ।

पछिल्लो मत परिमाणममा पाण्डेले २३५२ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र दिनेश कोईरालाले २३४७ मत पाउनु भएको छ भने माओबादीकेन्द्रका डा. भोजराज अधिकारीले २२१२ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जीता बरालले २०७५ मत प्राप्त गर्नुभएको छ ।