२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ९ मा एमाले अगाडि, घण्टी दोस्रो



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम अनुसार एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।