४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं-७ मा घण्टीको अग्रता,सुर्यले पछ्याउँदै, गठबन्धनकी मानुषी यमी तेस्रोमा



अ+ अ-

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । पछिल्लो गणनाअनुसार घण्टीका उम्मेदवार गणेश पराजुलीले ६१५ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेले ५०९ मत पाएका छन् ।

यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई ४५५ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।