६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीको अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता लिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीका गणेश पराजुली१७७ मतसहित ​सुरुवाती अग्रता लिनु भएको छ ।

यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा ९माओवादी केन्द्र०का अस्मिता सिंह ९मानुषी० यमि भट्टराईले ७५ मत प्राप्त गर्नुभएको छ । भने हाम्रो नेपाली पार्टीका ई. आकर्षण पोखरेलले ५२ मत प्राप्त गर्नुभएको छ ।




भर्खरै