६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु,एमालेको अग्रता



file
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

हाल सम्म ५ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत प्राप्त गर्नुभएको छ ।