६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ प्रतिशत मतदान, अपेक्षाभन्दा कम भयो: प्रमुख निर्वाचन आयुक्त थपलिया



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक बिवरण सार्वजनिक गर्दे आयोगको अपेक्षा भन्दा कम मतदान भएको बताउनु भयो । उहाँले भन्नुभयो प्रतिसतका हिसाबले १ नम्बरमा कम मतदान भयो भने मधेश प्रदेशमा ६५ प्रतिशत जति मतदान भयो ।

यसअघि २०७४ सालको निर्वाचनमा ६८ प्रतिशत भोट खसेको थियो । यस अघि २०७४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा ६८.६६ प्रतिशत मत खसेको थियो । यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ७८ प्रतिशत र २०६४ सालको पहिलो संविधासभा सभा निर्वाचनमा ५४.५७ प्रतिशत मत मात्रै खसेको थियो ।