६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रकाशमान हराउ’ अभियानमा उम्मेदवारी निष्क्रिय बनाउँदै डम्बर साहु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् ।

आफ्नो उम्मेदवारी निष्क्रिय बनाएपछि उनले पहिलो नम्बरमा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र, दोस्रोमा रमेश खरेल, तेस्रोमा नेकपा ९एमाले० का उम्मेदवार किरण पौडेल र चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले तीन तीन पटक (लगभग १५ वर्ष) काठमाडौँको क्षेत्र नं १ जस्तो राजधानीको पनि केन्द्र मानिने र तुलनात्मक हिसाबले चेतनशील मतदाता भएको निर्वाचन क्षेत्रको सांसद भएर पनि नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले नीति निर्माण तहमा उल्लेख्य भूमिका खेल्न नसकेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्ति यस्तो छ:




भर्खरै