२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रचना रिमाल र सोनुको युगल आवाजमा तीज गीत “रेलको चाबी” सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व हरितालीका तीजलाई लक्षित गर्दै गायक प्रेम सापकोटा 'सोनु' र गायिका रचना रिमालको 'रेलको चाबी' बोलको गित सार्वजनिका भएको छ । पछिल्ला केहि वर्षमा आफ्ना तीज गीत मार्फत दर्शक स्रोताको मनमा बस्न सफल गायक हुन प्रेम सापकोटा 'सोनु' । त्यस्तै गायिका रचना रिमाल पनि पछिल्लो समय निकै चर्चामा रहेकी गायिका हुन् ।

उक्त 'रेलको चाबी' बोलको गितको शब्द र संगित गायक प्रेम सापकोटा 'सोनु' आफैको रहेको छ । गीतलाई अहिलेका चर्चित निर्देशक स्मृती तिमल्सिना ‘गुरुआमा’ निर्देशन गरेकी छन भने सम्पादन प्रकाश धमलाको रहेको गीत आरती मिडिया प्रालीले बजार व्यवस्थापन गरेको छ ।

गितको म्युजिक भिडियोमा कलाकार अन्जली अधिकारी र विजय पुनको दमदार अभिनय रहेको छ । म्यजिक भिडियो युट्युब च्यानल प्रेम सापकोटा सोनु आफैको च्यानल मार्फत सार्वजनिक गरिएको छ ।