२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कुन कुन नदीमा पानीको बहाव बढ्छ, यस्तो छ पूर्वानुमान



अ+ अ-

काठमाडौं । मौसम विभागले आ ज कोशीको सहायक नदी विशेषगरी सुनकोशी र महाकालीको बहाव बढ्ने जनाएको छ

कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई  लगायत देशका प्रमुख तथा मझौला नदीहरूमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।