काठमाडौं । मौसम विभागले आ ज कोशीको सहायक नदी विशेषगरी सुनकोशी र महाकालीको बहाव बढ्ने जनाएको छ
कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायत देशका प्रमुख तथा मझौला नदीहरूमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।