२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष नवराज बराल एमालेमा प्रवेश



अ+ अ-

पोखरा । माओवादी केन्द्रका रूपा गाउँपालिका कमिटी अध्यक्ष नवराज बराल एमालेमा प्रवेश गरेका छन् ।

सोमबार नेकपा एमालेको पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले बराललाई पार्टी प्रवेश गराएका हुन् ।

सोहि कार्यक्रममा जसपा केन्द्रीय सदस्य शंकर गौतम पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।