१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेसको उमेदवार नहुनु हाम्रो जितः रघुजी पन्त



अ+ अ-

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको माहोल तात्न थालेको छ ।

दल र उम्मेदवार प्रचार अभियानको दौडधुपमा छन् । मतदाता संग भेटघाट र घरदैलोमा व्यस्त छन् । निर्वाचन आयोगले आचारसंहिता पालनालगायतका विषयमा कडाइ गर्न थालेपछि अनेकथरीका टीकाटिप्पणी पनि हुँदैछन् ।

काठमाडौ निर्वाचन क्षेत्र न. ८ का नेकपा एमालेले निर्वाचन प्रचारप्रसार गर्न एटमटोलमा आयोजना गरिएको कोण सभामा नेताहरूले नेकपा एमालेको काठमाडौ क्षेत्र न. ८ मा मुख्य प्रतिस्पर्धा नेपाली काङ्ग्रेसको रहेको तर गठबन्धनको कारण यो क्षेत्रमा काङ्ग्रेस उम्मेदवार नभएकोले प्रतिस्पर्धी नभएको बताएका छन् ।

नेपाली भाषा संरक्षक एवं ऐतिहासिक संरक्षक गर्न नेकपा एमालेले जित्नु अतिआवश्यक रहेकोे स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

काठमाडौं क्षेत्र न. ८ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका उमेदवार बनेका शिव सुन्दर राजवैद्य र ८ (क) का उम्मेदवार राजेश शाक्यले आज काठमाडौ एटम टोलमा निर्वाचन प्रचारप्रसारमा सभाको आयोजना गरेका थिए ।