• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

राष्ट्रपति भण्डारीसमक्ष पाकिस्तानी राजदूत शाहको बिदाई भेट



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले बिहीबार राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनु लाग्नु भएका राजदूत शाहले बिदाई भेट गर्नुभएको हो । उहाँले बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनसंग पनि बिदाई भेट गर्नुभएको थियो ।