४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खेलकुद: तीन खेलाडी घाइते भएपछि पुरुष भलिबल अवरुद्ध



अ+ अ-

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी पुरुष भलिबल प्रतियोगिता अवरुद्ध भएको छ ।

पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल अवरुद्ध भएको हो ।

खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी घाइते भए । त्यस्तै, लुम्बिनीका बिजय परियार पनि खेलको बिचमा घाइते भएका छन् ।