२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले म्यान्चेस्टर सिटीलाई पहिलो हार चखायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अनतर्गत लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन एकमात्र निर्णायक गोल मोहम्मद सलाहले गरे । उनले ७६ औं मिनेटमा गोल गरेका हुन् ।

योसँगै सिजनको पहिलो हार ब्यहोरेको म्यान्चेस्टर सिटी १० खेलबाट २३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । लिभरपुल ९ खेलबाट १३ अंकसहित आठौं स्थानमा उक्लिएको छ ।

यस्तै, आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले लिड्स युनाइटेडलाई पराजित गरेको छ । बुकायो साकाले ३५ औं मिनेटमा गरेको गोल नै आर्सनलको जितमा निर्णायक गोल बन्यो ।