२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम बरालको ‘गोजीमा गाँठ’ बोलको तिजको गित सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायक प्रेम बरालको ‘गोजीमा गाँठ’ बोलको गीत सार्वजनिक भएको छ । गितको शब्द संगित प्रेम बरालकै रहेको छ । म्युजिक भिडियोमा प्रेम बराल आफैको अभिनिय समेत रहेको छ ।

यस गीतको भिडियोलाई म्युजिक नेपालको युटुब च्यानबाट सार्वजनिक गरिएको छ ।

दिपक जोशीको छायांकन रहेको उक्त गीतलाई सदिश जोशीले सम्पादन गरेका हुन् । सन्दिप पौडेलको निर्देशनमा तयार भएको उक्त गीतलाई मस्र्याङ्गदी फिलिम्सले तयार गरेको हो ।