२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण र एलिनाको युगल आवाजमा ‘म त परे पिरैमा’ बोलको गित सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा म त् परे पिरैमा बोलको गित सार्वजनिक भएको छ । गितको शब्द अम्बिका गुरुङको रहेको छ ।

त्यस्तै गितमा संगित भने वसन्त सापकोटाको रहेको छ भने अरेन्ज विसम आचायृको रहेको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल र गायिका एलिना चौहान आफैले अभिनय समेत गरेका छन् । गितलाई भने भावसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।  

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा गायक किरण भुजेल र गायिका एलिना चौहानले निकै चर्चा कमाउन र दर्शकहरुको मन मुटुमा बस्न सफल भएका छन् ।