१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडियन हिमेश पन्तद्वारा धादिङ क्षेत्र नं १ बाट मनोनयन दर्ता



अ+ अ-

धादिङ । कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

सोहि क्षेत्रबाट प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट भूमि त्रिपाठि र गठबन्धनका तर्फबाट वाग्मति प्रदेशका मुख्यमन्त्रि राजेन्द्र प्रसाद पाण्डे रहेका छन् ।