२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशले सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् । उनी सोही क्षेत्रका निवर्तमान सांसद समेत हुन् ।

सो क्षेत्रमा कांग्रेसले सर्लाही २ का बासिन्दा नागेन्द्र रायलाई टिकट दिएको छ ।

नेता सिंहले पार्टीले अयोग्य व्यक्तिलाई टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लागेको बताए ।